जुम्लाबाट ज्ञानेन्द्र शाही दोब्बर मतान्तरले विजयी



जुम्ला । राप्रपाबाट जुम्लाको उम्मेदवार रहेका ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीले जुम्लामा माओवादी केन्द्रकी गोमा गौतमलाई पराजित गरेका हुन्।

शाहीले २२ हजार ८ सय १९ मत ल्याएर जित हात पार्दा गौतमले ११ हजार ९ सय ५९ मत मात्र प्राप्त गरेकी छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार