आउँदाे चुनावका लागि उम्मेदवारहरूकाे अन्तिम नामावली यस्ताे छ (सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छ ।

मङ्सिर ४ गते हुने चुनावका लागि पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । उम्मेदवार फिर्ता लिन दिएको समयभित्र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर पाँच हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका निर्वाचन आयोगले जनाएको छ । जसमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ जना र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जना रहेका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार

प्रदेश सभाका उम्मेदवार

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार