हामीलाई विपद् आइलाग्यो, जलवायु परिवर्तन विश्वको साझा जिम्मेवारी हो : प्रधानमन्त्री शाह [पूर्णपाठ]



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीको घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले हिमालय क्षेत्रमा जोखिम बढेकोले यो विश्वको साझा जिम्मेवारी भएको उल्लेख गरे ।

‘जलवायु परिवर्तनका कारण हामीमाझ यस्तो विपद् आइलाग्यो,’ प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सम्बोधन गर्दैभने,’हिमालय क्षेत्रमा जोखिम बढेको यसले देखाउँछ । त्यसैले यो विपद्मा हामीले अन्तर्राष्ट्रिय समूदायलाई भन्नुपर्छ । यो विश्वको साझा जिम्मेवारी हो ।’

उनले यो मानव सभ्यताले भोगेको सबै भन्दा ठूलो घटना भएको उनले उल्लेख गरे । प्रतिनिधिसभामा उनले बाढी पहिरोले गरेको क्षति, राहत उद्धार व्यवस्थानमा भएका कामबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार