रोमानियाबाट आयो विभिन्न पदहरुमा नेपालीको माग (क्लिक गरेर हेर्नुस् तलब र अन्य सुबिधा)



रोमानियाबाट आयो विभिन्न पदहरुमा नेपालीको माग (क्लिक गरेर हेर्नुस् तलब र अन्य सुबिधा)

रोमानियाको एक प्रतिष्ठित कम्पनीको लागी नेपाली महिला पुरुषलाई बैदेशिक रोजगारको अवसर आएको छ । रोमानियाको EUROASIA WORK FORCE SRL कम्पनीबाट ६० जना नेपाली महिला पुरुशको माग आएको हो ।

रोमानियाको उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव 80,756 सम्म हुने साथै खान बस्न फ्री प्रदान गर्ने बताइएको छ ।वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

Zoom International Pvt. Ltd.

+9971-4016643, 01-4016645

zoominternational885@yahoo.com

License No: 885/067/68

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार