ह्ववातै बढयो रियल दिराम र रिगेट को भाउ !अरुदेशको भाउ यस्तो



नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ उच्च हुने क्रम कायमै छ । बुधबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२९ रुपैयाँ १५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८३ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार