मलेसियाको PANASONIC को डिमाण्ड आयो, दलालले पैसा खाए कारबाही गर्छौ
शुन्य लागतमा मलेसियाको PANASONIC कम्पनीमा नेपालीका लागि रोजगारको सुनौलो अवसर आएको छ । मलेसियाकै राम्रो कम्पनीको रुपमा परिचित मलेसियाको पानासोनिक कम्पनीबाट नेपाली कामदारको माग आएको हो ।
मासिक न्युनतम तलब ४२, ५९७ सम्म हुने, साथै राम्रो ओवरटाइमको पनि सुविधा रहेको ।
यश रोजगारको डिमाण्डको बारे थप जानकारीको मेनपावर कम्पनीमा सिधा सम्पर्क गर्नु होला । यो रोजगारमा मलेसिया जान कुनै रकम लाग्दैन । त्यसैले सिधा मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर
WIDE SPACE INTERNATIONAL PVT. LTD
+977-01-4415562, 4004650, 4004550
–
प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार





