रोमानियाबाट धमाधम आउदै नेपालीको माग, तलब १ लाख माथी, लागत कति ?
युरोपेली देश रोमानियाबाट ठूलो संख्यामा नेपाली श्रमिकको वैदेशिक रोजगारीको लागि माग आएको छ । Romania मा महिला/पुरुष लाई राम्रो तलवमा बिभिन्न तहमा बैदेशिक रोजगारको सुनौलो अवसर आएको छ ।
रोमानियाको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलव रु 85,455 सम्म हुने साथै खान बस्न फ्री तलब उत्कृष्ट रहेको र खाना बस्न सहित अन्य सुबिधा समेत राम्रो रहेको बताइएको छ ।
जान इछुकले तीन कम्पनीको बिज्ञापन र सम्पर्क नम्बर तल दिइएको छ । सिधाअ मेनपावर कम्पनीमा सम्पर्क गर्नु होला ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमवार





