पानी जहाजमा नेपालीको माग, तलब २ लाख १८ हजार



पानी जहाजमा नेपालीको माग, तलब २ लाख १८ हजार

यएईमा उत्कृष्ट तलब सुबिधा सहित पानी जाहाजमा नेपालीको लागि वैदेशिक रोजगारको माग आएको छ । युएईको RELAY MARINE SERVICES L.L.C. कम्पनीको लागी 6 जना श्रमिकको माग आएको छ ।

उक्त पानी जहाज कम्पनीमा नेपाली श्रमिकको लागि मासिक तलव रु २,१८,२५७ सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ ।
यो डिमाण्डमा रोजगारको लागि जान इच्छुकहरुले तलको लिंकमा

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार