मलेसियामा राम्रो तलब सुबिधा दिने कम्पनी AUREUMAEX मा नेपालीको माग



मलेसियामा राम्रो तलब सुबिधा दिने कम्पनी AUREUMAEX मा नेपालीको माग

मलेशियामा राम्रो तलव सुविधा सहित नेपाली हरुलाई रोजगारीको अबसर आएको छ । मलेसियाको AUREUMAEX PRECISION PLASTICS SDN BHD कम्पनीमा ७५ जना नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीमा मेपली श्रमिकलाई मासिक तलव रु 42,000 सम्म हुने साथै खान बस्न फ्री हुने बताइएको छ । जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार