शून्य लागतमा मलेसियाको MR -D.I.Y बाट आयो नेपालीको माग



शून्य लागतमा मलेसियाको MR -D.I.Y बाट आयो नेपालीको माग

मलेसियाको राम्रो कम्पनी मध्यको एक MR DIV कम्पनी सहित २ कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माग आएको छ ।मलेसियाको mr div, Combi-Pack सहितको कम्पनीबाट शून्य लागतमा नेपाली कामदारको माग आएको छ ।

यो डिमाण्डमा मलेसिया जान चाहनेले एक पैसा तिर्नु पर्दैन सम्पुर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । मलेसियाका उक्त कम्पनीहरुले नेपालीलाई मासिक तलब ४८,१५० सम्म हुने साथै OT को पनि सुविधा छ | Zero Cost लागत सहितको रोजगारी ।

जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार