शून्य लागतमा मलेसियाको Combi-Pack बाट आयो नेपालीको माग
मलेसियाको राम्रो कम्पनी मध्यको एक Combi-Pack कम्पनी सहित २ कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माग आएको छ । मलेसियाको Combi-Pack, mr div सहितको कम्पनीबाट शून्य लागतमा नेपाली कामदारको माग आएको छ ।
यो डिमाण्डमा मलेसिया जान चाहनेले एक पैसा तिर्नु पर्दैन सम्पुर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्ने छ । मलेसियाका उक्त कम्पनीहरुले नेपालीलाई मासिक तलब ४८,१५० सम्म हुने साथै OT को पनि सुविधा छ | Zero Cost लागत सहितको रोजगारी ।
जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ । हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार





