युएईको EJADAH ASSET MANAGEMENT GROUP मा नेपाली महिला-पुरुषको माग, माग संख्या १५०



युएईको EJADAH ASSET MANAGEMENT GROUP मा नेपाली महिला-पुरुषको माग, माग संख्या १५०

युएईको प्रतिष्ठित EJADAH ASSET MANAGEMENT GROUP मा नेपाली महिला/पुरुषको वैदेशिक रोजगारिको लागि माग आएको छ ।
युएईको EJADAH ASSET MANAGEMENT GROUP बाट १५० नेपाली श्रमिकको माग आएको हो ।

उक्त कम्पनीमा साधारण लेखपढ जानेको समेतलाई रोजगारको अवसर रहेको छ भने खान बस्न कम्पनीले नै प्रदान गर्ने बताइएको छ ।यस रोजगारीमा युएई जान तपाइको एक पैसा लाग्ने छैन भने अन्य सुबिधा समेत राम्रो छ ।

जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार