काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशन अन्तर्गत थापाले सभापति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि सभापति पदका लागि श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार












