मलेसियामा राम्रो तलब सहित ठूलो संख्यामा नेपाली सुरक्षागार्डको माग, जानेले कमेन्ट गरौं
Malaysia मा राम्रो तलव सुविधामा नेपाली हरुलाई सेक्युरिटी गार्डमा नेपाली कामदारको माग आएको छ । राम्रो तलब सुबिधा सहित मलेसियाबाट बैदेशिक रोजगारको अवसर आएको हो ।
मलेसियाको SYMPHONY GUARDFORCE SDN BHD कम्पनीबाट ११० जना नेपाली सुरक्षागार्डको माग आएको हो । मलेसियाको उक्त कम्पनीले बेसिक तलव रु 41,940 सम्म हुने खान बस्न फ्री रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन
Rasuwa Overseas Pvt. Ltd
+97701-5906439, 5906448
rasuwaoverseas@gmail.com
License No: 1130/073/074
प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार





