युरोपको देश ALBANIA बाट ठूलो संख्यामा नेपालीको माग, तलब र लागत कति हेर्नुस्..



युरोपको देश ALBANIA बाट ठूलो संख्यामा नेपालीको माग, तलब र लागत कति हेर्नुस्..

ALBANIA (EUROPE) मा ठूलो संख्यामा नेपाली महिला पुरुषलाई बैदेशिक रोजगारको लागि माग आएको छ । युरोपेली देश अल्वानियाको DONCHRIS SH.P.K कम्पनीबाट 74 जना नेपाली श्रमिकको माग आएको हो ।

युरोपेली देश अल्वानियाले नेपाली श्रमिकलाई मासिक तलव रु 64,095 सम्म हुने र खान बस्न फ्री हुने बताइएको छ । वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार