बिश्वकपको सुरक्षागार्डमा जाने हो कतार ? मासिक तलब ७० हजार



बिश्वकपको सुरक्षागार्डमा जाने हो कतार ? मासिक तलब ७० हजार

फ्रि भिषा फ्रि टिकेट कतारबाट १०० जना नेपाली सेक्युरिटी गार्डको माग आएको छ । कतारको AL SRAIYA SECURITY SERVICES (FIFA WORLD CUP WORKERS) बिश्वकप फुटबलको लागी नेपाली सेक्युरिटी गार्डको माग आएको हो ।

छोटो समयावधिको लागि कतार बिश्वकपमा नेपाली सुरक्षागार्डको माग भएको हो भने तलव रु ६९,००० सम्म हुने साथै खान बस्न फ्री ।यस रोजगारीमा कतार जान तपाइको एक पैसा लाग्ने छैन भने अन्य सुबिधा समेत राम्रो छ ।

जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ । हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार