Zero Cost लागतमा मलेसियाको राम्रो कम्पनीबाट आयो माग, दलालले दुख नगर्नु होला !
मलेशियाको बहु-प्रतिष्ठित कम्पनीमा Zero Cost लागत सहित रोजगारीको अवसर आएको छ । मलेसियाको राम्रो कम्पनी Eko Metal Industries SB. बाट ६० जना नेपाली कामदारको माग आएको हो ।
तलब: रु 43,090 सम्म हुने LT 272885 | अन्तर्वार्ता कार्तिक ४ गते हुदैछ कम्पनीयस रोजगारीमा मलेसिया जान तपाइको एक पैसा लाग्ने छैन भने अन्य सुबिधा समेत राम्रो छ ।
जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ ।हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार





