जाने हो कतार ? कतारको H4S मा तलब ७० हजार, ठूलो संख्यामा माग
Qatar मा राम्रो तलव सुविधा सहित नेपाली हरुलाई रोजगारको अवसर आएको छ । कतारको Hospitality 4 Success H4S Hotel and Residances कम्पनीमा ९० जना नेपाली श्रमिकको माग आएको छ ।
उक्त कम्पनीले नेपाली श्रमिकलाई मासिक तलव रु ६८,६०९ सम्म हुने साथै खान बस्न फ्री सुबिधा सहित अन्य सुबिधा पनि राम्रो दिने बताएको छ ।
यस रोजगारीमा कतार जान तपाइको एक पैसा लाग्ने छैन भने अन्य सुबिधा समेत राम्रो छ । जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल
TRIVENI H.R. SOLUTION PVT. LTD.
+977-01-4987601, 01-4987608
triveni.overseas341@gmail.com
प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार





