नेपालीलाई जापान रोजगार : तलब मासिक १ लाख ८० हजार



नेपालीलाई जापान रोजगार : तलब मासिक १ लाख ८० हजार

जापानको JES CORPORATION कम्पनीमा १ लाख ८० हजार तलब सहित नेपाली कामदारको माग आएको छ । जापानको JES CORPORATION कम्पनीमा उत्कृष्ट तलब सुबिधा सहित ३ जना नेपाली कामदारको माग आएको हो ।

साथै कम्पनीले नेपाली श्रमिकलाई खान तथा बस्न फ्री हुने साथै ओवरटाइमको सुबिधा दिने बताइएको छ । यो डिमाण्डमा रोजगारको लागि जान इच्छुकहरुले तलको लिंकमा

वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।
हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार