शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ ।
शिक्षकको सिटरोल, विभिन्न विवरणको अद्यावधिक गर्न गराउने सहयोग गर्ने किताबखानाले आग्रह गरेको हो ।
अभिलेख व्यवस्थापनमा सहयोग पुग्ने कार्यहरू शिक्षकलाई सबै स्थानीय निकाय मार्फत गराउन लगाउन लाई अनुरोध गरेको छ ।
परिपत्र हेर्नुहोस :
[dflip id=”28644″ ][/dflip]
प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार





