काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन शीतल निवास पुगेका छन् । मधेशमा पछिल्लो समय विकसित घटनाक्रमपछि देशवासीका नाममा सम्बोधन गरेपछि उनी शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पछिल्ला केही दिनयता विकसित भइरहेका घटनाक्रम लगायतका विषयमा छलफल गर्ने बुझिएको छ ।
प्रकाशित मिति : २०८३ साउन १४ गते बिहिवार




