प्रतिनिधि सभा बैठक सुरू, प्राविधिक समस्या भन्दै गरिएन लाइभ



प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ।

प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलका सांसदहरू र सत्तारूढ सांसदहरू बोल्न पाउनुपर्ने मागसहित होहल्ला गरिरहेका छन्।

बैठकको लाइभ प्रशारण भने भएको छैन। सभामुखको सचिवालयका अनुसार प्राविधिक समस्या देखिँदा बैठक लाइभ प्रशारण नभएको हो।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार