बालेनले हटाए प्रमुख प्रशासकीय अधिकृत



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बन गरेको छ । काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार