काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ ।
अन्यथा महसुल नबुझाउनेको हकमा कानुन बमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ ।
कुन उद्योगको कति वक्यौता सूची हेर्नुहोस्ः

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार





