चीन गएका नेतालाई रास्वपाले फिर्ता बोलायो



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चिन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चिन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।

चिन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाइएको रास्वपाका नेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार