काठमाडौंलाइ फूलै फुलको शहर बनाउँदै बालेन, यति सुन्दर देखियो



काठमाडौंको भृकुटी मण्डप, राष्ट्रिय सभागृह रोड, शंकरदेव क्याम्पस रोड, बागबजार क्षेत्र महांकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो । २८ नम्बर वडाले १ सय ५५ वटा गमला सहित धुपी, समी, कपुर तथा फुलहरुको बिरुवा रोपेको जनाएको छ ।

महानगरपालिकाले सूरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न बिरुवाहरु रोपेका छौं, सडक छेउछाउमा भने गमलामा बिरुवा राखेका हौं,’ वडासचिव मोक्षप्रसाद दुलालले बताए ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार