सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार