
भगवान सम्बन्धी भनाइहरु
➥कर्म अनुसार फल पाउँछौं भनेर जबसम्म बुझ्दैनौं, तब सम्म सधैं निराशा, दुःख भोग्नुपर्ने हुन्छ । –गौतम बुद्ध
➥पैसा खर्च गरेर ईश्वर भेटिन्न । प्रेमचन्द
➥ईश्वरको बाटो मान्छेको बाटोभन्दा पनि धेरै विपरीत हुन्छ । स्वामी विवेकानन्द
➥ईश्वर भ्रष्ट हुन सक्छ तर ईष्र्ययालु भने कदापि हुँदैन । अल्बर्ट आईन्सटाईन
➥ईश्वरका अनगिन्ति नाम छन् । किनकी उनका लिलाहरु असंख्य छन् । –महात्मा गान्धि
➥ईश्वर एउटै छन् र उहाँ एकतालाई मन पराउनुहुन्छ । –हजरत मुहम्मत
➥परमात्मा सर्वगुण सम्पन्न, सबैव्यापि र सर्वज्ञाता छन् । –आचार्य कौटिल्य
➥ईश्वर सुक्ष्म छ तर दुष्ट स्वभावको छैन । अल्वर्ट आईस्टाइन
➥ईश्वर अचल शक्ति हो, उसको विश्व कहिल्यै अराजक हुँदैन । –बाइबल
➥ईश्वर नै हाम्रो आश्रयदाता हुन्, र शक्तिदाता पनि । –सामवेद
➥ईश्वरले रचेको प्रकृतिमा कुनै कुरा असत्य छैन । –कार्लाइल
➥ईश्वरले रचेको प्रकृति सबैका लागि समान व्यवहार गर्दछिन् । –फार्मिङ
➥भगवानमा आस्था राख्ने मानिस कहिल्यै असफल हुँदैन । –जोन नक्स
➥भगवान कुशल कवि हुन् । राबर्ट ब्रउनिङ
➥ईश्वर हाम्रो कण्ठको धमनीभन्दा पनि धेरै निकट । –कुरान