काठमाडौं-तराई मधेश द्रुतमार्गलाई १७ अर्ब ६४ करोड विनियोजन



काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा आगामी वर्ष ४० वटा पुल र ५.४ किमिको सुरुङ निर्माण सम्पन्न हुने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । यस आयोजनाका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार