काठमाडौँ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले समापन मन्तव्य राखिरहेका बेला कर्ण थापाले बोल्न समय मागेपछि होलीले हपारेको बुझिएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले समापन मन्तव्य राख्न लागेपछि स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्न समय मागे । तर उनलाई अध्यक्षले बस्न निर्देशन दिए । थापाले ‘नोटअफ डिसन्ट’ राख्न खोजेको भन्दै उठेपछि ओलीले भने, ‘के को नोटअफ डिसेन्ट बस्नुस ।’
प्रकाशित मिति : २०८२ साउन ८ गते बुधवार





