ऋषिको सिनेमा ‘माग्ने राजा’ बन्दै



ऋषि लामिछानेको निर्देशनमा निर्माण हुने भनिएको सिनेमाको नाम तय भएको छ । निर्माण युनिटले आज बिहिवार सिनेमाको नाम सार्वजनिक गरेको हो । सिनेमाको नाम ‘माग्ने राजा’ रहेको छ ।

सिनेमाको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका छन् भने सिनेमाको केन्द्रिय भूमिकामा केदार घिमिरे रहने छन् । जसको नाम ‘माग्ने राजा’ हुनेछ ।

सिनेमाको निर्मातामा मुनाल घिमिरे हुन भने लामिछाने लामो समयपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार