कीर्तिपुरको चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी भएको छ। मंगलबार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो।
कबाडी संकलन केन्द्र र बंगुरपालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइसकेको छैन ।
आगलागीको जानकारी हुनेबित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार





