ललितपुर-३ मा तोसीमाको अग्रता



ललितपुर । ललितपुर–३ मा (रास्वपा) घण्टी चिन्हकी उम्मेदवार तोसिमा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १६०८ मत पाउँदा एमालेका उम्मेदवार अमृत खड्काले १५१९ मत सहित पछ्याउँदै छन् ।
यस्तै गठबन्धनकी उम्मेदवार पम्फा भुसालले १०१० मतपाएकी छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार