१.भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ ।
२. कमाउनुस् कमाउँदै रहनुस् तबसम्म कमाउँनुस् जबसम्म महँगो सामान पनि सस्तो लाग्दैन ।
३. जुन व्यक्तीले लोभ गर्न छोड्छ,उसको प्रसंसा पनी सकिन्छ ।
४. जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुँदैन ।
५. कुनै महान व्यक्तीले अवसरको कमी बारे सिकायत गर्दैन ।
६. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडे पनि उठ्छ ।
७. यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने,त्यो तपाई आफै गर्नुस् ।
८. खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नु हुन्न ।
९. जीतने वालाले बेग्लै चीज गर्दैन, ताकी त्यो चीज लाई अलग तरिका बाट गर्छ ।
१०. जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।
११. यदि तपाईको लक्ष्यमा कोही पनी हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।
१२. असफलता को बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।
१३. हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक त एती हो की,कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।
१४. अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् की,
तपाइलाई सुन्न मानीसहरु परिश्रम गरून ।
१५. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून, आधा भन्दा बढी दुनिया त निन्द्रा मै हुन्छ,
“सुर्य” तर पनी जागी नै रहन्छ ।
१६.पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।
१७. यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानु हुन्छ भने, तपाई कसैको ‘फैन’ नबन्नुस् ।
१८. तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नेको लागि ठुलो सजायँ हो ।
१९. कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकिन्छ ।
२०. पर्खन छोड्दिनुस् किनभने, सहि समय कहिलै आउँदैन।
२१. कर्म यती शान्तिले गर्नुस् कि, सफलताले हल्ला मच्चाओस ।
२२. यदि मानीसको एक हार हुँदैमा हारेर पनी मुस्कान दिएमा, जीत्नेले पनी खुशी गुमाई दिन्छ ।





