काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री शाह
काठमाडौँ, ९ कात्तिक :
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहलगायत । तस्बिरः विमलबहादुर विष्ट/रासस
केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।
प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार
















