एमाले महाधिवेशन: यस्ता छन् उम्मेदवार [नामावली सूचीसहित]



काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो । यद्यपि ढिलोगरी नामावली प्रकाशन भएको हो । एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ पुष १ गते मङ्गलवार