शिक्षक–कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार पुर्‍याइयो



काठमाडौं । सरकारले शिक्षक, राष्ट्रसेवक कर्मचारीको महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि लागु हुनेगरी पाँच हजार पुर्‍याइएको बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार