यस्तो छ आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ।

नेपाली सुनचाँदी व्यवसायीका अुनसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर छ। आइतबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार