कर्णाली दोस्रो क्वालिफायरमा, चितवनको यात्रा टुङ्गियो



काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली क्वालिफायर-२ मा प्रवेश गरेको हो ।

अब कर्णालीले क्वालिफायर-१ मा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार