पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति



नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार