
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ । केन्द्रले कक्षा १ देखि १२ सम्म पठनपाठन हुने ८०१ ओटा पाठ्यपुस्तक र प्रकाशन गृहको नामावली सार्वजनिक गरेको हो ।
हेर्नुहोस स्वीकृति भएका पाठ्यसामग्रीको सूची :
प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार