शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो मावि नेपालीकको नतिजा



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली विषयको खुला प्रतिस्पर्धात्मक लिखित परिक्षाको नतिाजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै नतिजा प्रकाशित गरेको हो । यस्तै आयोगले अन्तर्वाताको मिति समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार