फेरी आज शनिबार उच्च दरले बढ्यो कतार साउदी र मलेसियाको मुद्राको भाउ ! युएईको कति पुग्यो हेर्नुहोस



फेरी आज शनिबार उच्च दरले बढ्यो कतार साउदी र मलेसियाको मुद्राको भाउ ! युएईको कति पुग्यो हेर्नुहोस

काठमाडौं– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार