कुबेत तथा साउदी अरेबियाको कम्पनीबाट नेपाली कामदारको माग तलब यतिधेरै
कुबेत तथा साउदी अरेबियाको प्रतिष्ठित कम्पनीबाट नेपाली कामदारको माग भएको छ । साउदी तथा कुबेत स्थीत लेन्डमार ग्रुपबाट कामदारको माग भएको काठमाडौँको एक मेन पावरले निकालेको बिज्ञापनमा जनाईएको छ ।
सेल्स एसोसियट मेल तथा फिमेल सर्टर र लोडीङ तथा अनलोडीङ कामदारको माग रहेको र निकैनै राम्रो तलब रहेको बिज्ञापनमा जनाईएको छ ।
सेल्स एसोसियट मेल तथा फिमेल पदको लागी पुरुष ३० र महिला ३८ जना कामदारको माग भएको हो । तलब ७० हजार माथी रहेको जनाईएको छ ।
त्यसैगरि सर्टरको लागी ९१ जना कामदार भाग भएको र तलब ५० हजार ६ सय जनाईएको छ । लोडीङ तथा अनलोडीङ पदको लागी ९१ जना कामदारको माग भएको र तलब ५० हजार ६ सय ३३ जनाईएको छ ।
जान चाहाने कामदारले मेन पावरको कार्यलयमा साउन २,३ र ४ गते अन्तरवार्ता हुने कम्पनिले जनाएको छ । ओभरटाइम कम्पनिले बताए अनुसार हुने जनाएको छ भने काम गर्ने समय ८ घण्टा जनाईएको छ ।
हप्तामा काम गर्ने समय ६ दिन रहेको छ भने खाना र बस्ने सुबिधा समेत कम्पनिले उपलब्ध गराएको बिज्ञापनमा जनाईएको छ






