काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहले २० हजार मत कटाएका छन् । पछिल्लाे मत परिणाम अनुसार उनले ५२ हजार ५१० मत गणना हुँदा २० हजार २६ मत पाएका हुन् ।
त्यस्तै उनका निकटतमम प्रतिद्वन्द्वस् नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ६३८ मत पुर्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत गरेकी छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार





