सार्वजनिक भयाे शिक्षक बढुवा परीक्षाको उम्मेदवारको केन्द्रगत विवरण [केन्द्र सहित]



काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने २५ प्रतिशत अन्तर्गत शिक्षक बढुवाको उम्मेदवारहरुको केन्द्रगत विवरण सार्वजनिक गरेको छ ।

चैत २१ गते बिहान ११ बजेदेखि सञ्चालन हुने शिक्षक बढुवा परीक्षाको परीक्षा केन्द्रको नाम ठेगाना, तह, श्रेणी, परीक्षा केन्द्र रहने जिल्ला, उम्मेदवारको प्रतिस्पर्धा रहने जिल्ला, केन्द्रगत उम्मेदवारको विवरण र परीक्षा केन्द्र नम्बर सार्वजनिक गरेको हो ।

याहाँबाट हेर्नुहोस केन्द्रगत विवरण :

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार