शिक्षक सेवा आयोग : यसरी प्रिन्ट गर्नुस् माध्यमिक तहका परीक्षार्थीहरुले प्रवेश पत्र



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको परिक्षा फारम भरेकाहरुको लागि प्रवेश पत्र प्रिन्ट गर्न सूचना जारी गरेको छ । माध्यमिक तहका परीक्षार्थीहरुलाई फारम भरेकै युजर नेम र पासवर्ड प्रयोग गरेर प्रवेश पत्र प्रिन्ट गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २ गते सोमवार