इसिडी शिक्षकको तलव बढ्यो



सरकारले दिवा खाजामा १० अर्ब १९ करोड रुपैयाा र छात्राका लागि स्यानिटरी प्याड खरिदका लागि १ अर्ब २९ करोड रुपैयाँ बिनियोजन गरेको छ । जसबाट १३ लाख किशोरलिे लाभ लिने सरकारको भनाइ छ ।

सरकारले इसिडी शिक्षकको सेवा सुविधा बढाउने भएको छ । यसका लागि ससर्त अनुदानको रकम बढाएर १० अर्ब १६ करोड रुपैयाँ बनाइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार