काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबिचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा जारी वार्तामा शिक्षकहरूले राखेका ९ बुँदे मागमा सहमति जुट्न लागेको हो ।
शिक्षक महासंघले राखेका अधिकांश मागहरू सरकारले सहमति जनाएको छ । विद्यालय शिक्षा ऐन जारी गर्नका लागि राखिएको मागमा सहमति जुट्न बाँकी छ ।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार





