कक्षा १२ को संशोधित परीक्षातालिका सार्वजनिक



काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ । बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो ।

संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ ।

हेर्नुहोस् तालिका

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार